फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युननान प्रान्तको "कोसिस तथा आशा"नामक सार्वजनिक हित-कल्याण फोटो प्रदर्शनी आयोजना

(GMT+08:00) 2011-11-08 19:23:18

           सन् 2011को सेप्टेम्बर छ तारिख "कोसिस तथा आशा"नामक सार्वजनिक हित-कल्याण फोटो प्रदर्शनीको उद्घाटन समारोह युननान प्रान्तको पुस्तकालयमा भव्यताका साथ आयोजना भएको छ।

          यस प्रदर्शनीको तीन दिनपछि खुनमिङ शहरका केही विश्वविद्यालय तथा माध्यमिक विद्यालयमा साट्ठीवटा प्रदर्शनीको आयोजना गरिनेछ।

         यस पटकको कार्यक्रमबाट सङ्कलन गरिने चन्दा रकम युननान प्रान्तको युवा विकास कोषको निर्धारित खातामा जम्मा गरिनेछ। युननान प्रान्तको विपन्न पहाडी क्षेत्रमा "खुसीयाली सङ्गीतसम्बन्धी कक्षा कोठा"को निर्माण गर्न उक्त रकम प्रयोग गरिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह