फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह नान प्रान्तका विभिन्न स्तरका साम्यवादी संगठनद्वारा किसान मजदूरका छोरा-छोरीहरूलाई हेर-विचार गर्ने परियोजनाका सदस्यहरूको निर्माण कार्यलाई अघि बढाइएको

(GMT+08:00) 2011-11-08 19:23:51

          हाल चिनियाँ युवा संघअन्तर्गत् ह नान समितिले विभिन्न स्तरका साम्यवादी संगठनले किसान मजदूरका छोरा-छोरीहरूलाई हेर-विचार गर्ने परियोजनाका सदस्यहरूको निर्माण कार्यलाई अघि बढाउने निर्देशन दिएको छ।

           चिनियाँ युवा संघको मागबमोजिम्, ह नान प्रान्तले किसान मजदूरका छोरा-छोरीहरूलाई हेर-विचार गर्ने टोलीमा विशेष प्रतिनिधि छनौट गरी किसान मजदूरका छोरा-छोरीहरूलाई हेर-विचार गर्ने कार्यक्रम अघि बढाउनेछ। पहिलो खेपका विशेष प्रनिधिको सङ्ख्या एक हजार हुनेछ। चालुवर्षको अन्त्यसम्म आधारभूत निकायको साम्यवादी संगठनमा विशेष प्रतिनिधिहरूको स्थायी दलको स्थापना गरिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह