फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ शहरका क्षेत्र र जिल्लाहरूअन्तर्गत शाखा विभागीय प्रमुख-उपप्रमुखद्वारा स्वयंसेवा निर्देशन केन्द्रमा सर्भेक्षण र अनुसन्धान

(GMT+08:00) 2011-11-08 19:24:31

           गत अक्टोबर 11 तारिखका दिन पैचिङ शहरका क्षेत्र र जिल्लाहरूअन्तर्गत शाखा विभागीय प्रमुख-उपप्रमुखसम्बन्धी एक नम्बरको तालिम कक्षाका नेताहरूले पैचिङको स्वयंसेवा कार्यबारे सर्भेक्षण र अनुसंधान गर्नुका लागि स्वयंसेवा निर्देशक केन्द्रमा जानुभएको छ। उहाँहरूले स्वयंसेवा निर्देशक केन्द्रका सम्बन्धित जिम्मेबारहरूको साथमा निर्देशन केन्द्रको स्थापना गर्ने स्थिति र स्वयंसेवा कार्यको उपलब्धिको प्रदर्शनीको निरीक्षण गर्नुभएको छ।यसका साथै उहाँहरूले स्वयसेवकहरूबाट गरिएको कार्यप्रति धन्यवाद पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह