फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पैचिङको स्वयंसेवाअन्तर्गत् सूर्यकिरण योजना" शहरस्तरीय स्वयंसेवाको महत्वपूर्ण योजनाका जिम्मेवार व्यक्तिद्वारा गरिएको तालिम सम्पन्न

(GMT+08:00) 2011-11-08 19:25:13

         सेप्टेम्बर महिनाको 29 तारिखका दिन "पैचिङको स्वयंसेवाअन्तर्गत सूर्यकिरण योजना" शहरस्तरीय स्वयंसेवाको महत्वपूर्ण योजनाका जिम्मेवार व्यक्तिहरूले गरेको तालिम सम्पूर्ण रुपमा सम्पन्न भएको छ।सो अवसरमा स्वयंसेवाका महत्वपूर्ण योजनाका जिम्मेवार व्यक्तिले दुई दिनमा उक्त तालिममा दिइका सबै विषय सिकिसकेका छन्।

          दुई दिने तालिममा उनीहरू विचार,विज्ञान र प्रविधिमा स्वयंसेवा गर्नका लागि तयार भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह