फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आउफङ दूर शिक्षा केन्द्रमा पैचिङ्गस्थित स्वयमसेवकको सूचना तथा प्रविधिको सर्भेक्षण

(GMT+08:00) 2011-11-08 19:26:33

          पैचिङ्ग स्वयमसेवा निर्देशन केन्द्रअन्तर्गत योजना तथा निर्देशन विभाग, अनुसन्धान तथा तालिम विभाग, परियोजना तथा निर्माण विभागका जिम्मेवार व्यक्तिहरूले अक्टोबर तेह्र तारिखका दिन आउफङ दूर शिक्षा केन्द्रमा सम्बन्धित सूचना र प्रविधिको सर्भेक्षण गरेका छन्। यसका साथै उनीहरूले आउ फङ दूर शिक्षा केन्द्रअन्तर्गत व्यवसाय विकास विभाग, बजार विभाग तथा सञ्चालन विभागका जिम्मेवार व्यक्तिसँग गहिरो आदानप्रदान पनि गरे।

           आउफङ शिक्षा चीनमा पहिलो राष्ट्रिय दूर शिक्षा सार्वजनिक सेवा प्रणाली हो। हालसम्म आउफङ शिक्षाले चीनका चालीसवटा विश्वविद्यालयसँग सहयोग गरेको साथै चीनका एकतीस प्रान्त, स्वायत्त प्रदेश तथा प्रत्यक्ष सञ्चालित शहरमा एक हजार चार सय वटा पढाइ केन्द्र तथा चार सय वटा तालिम केन्द्रको स्थापना गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह