फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पेइचिङ्गको पश्चिमी शहरी क्षेत्रको स्वयमसेवक संघद्बारा "लान लि फाङ"भन्ने स्वयमसेवा सप्ताह कार्यक्रम आयोजना

(GMT+08:00) 2011-11-08 19:27:09

          सन 2011 को अक्टोबर एकदेखि सात तारिखसम्म पेइचिङ्गको पश्चिमी शहरी क्षेत्रको स्वयमसेवक संघले सि तान पुस्तक भवनमा "लान लि फाङ"भन्ने स्वयमसेवा सप्ताह कार्यक्रमको आयोजना गरेको छ। सि तान पुस्तक भवन पेइचिङ्गको सबैभन्दा समृद्ध वाणिज्य सडक हो र स्वदेशी तथा विदेशी पर्यटकको यहाँ ठूलो भिड लाग्ने गर्दछ।

          राष्ट्रिय दिवसको अवधिमा यस"लान लि फाङ"भन्ने कार्यक्रमले साझा सार्वजनिक सूचना प्रचार-प्रसार,पर्यटनलाई सुविधा दिने सेवा,जरुरी उद्धार कार्य आदि परम्परागत विशेष सेवा प्रदान गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह