फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पेइचिङ्ग स्वयमसेवा निर्देशन केन्द्रद्बारा राष्ट्रिय दिवसको अवधिमा व्यापक सान्त्वना कार्यक्रमको आयोजना

(GMT+08:00) 2011-11-08 19:27:53

            सन् 2011 को अक्टोबर छ तारिख बिहान सबेरै पेइचिङ्ग शहरको साम्यवादी युवा संघ र पेइचिङ्ग स्वयमसेवक संगठनका सम्बन्धित जिम्मेवार व्यक्तिले संयुक्त रुपमा थेन आन मन चोक गएर त्यहाँ राष्ट्रिय दिवसको अवधिमा निरन्तर रुपमा अध्यक्ष माओ समृति भवन तथा वातावरण संरक्षण गर्ने काममा कार्यरत् स्वयमसेवकलाई सान्त्वना दिएका छन्। जसबाट समस्त स्वयमसेवकलाई अझ सक्रिय रुपमा समाज तथा नागरिक सेवा प्रदान गर्न प्रेरित गरेको छ।

            सम्बन्धित समाचारअनुसार, राष्ट्रिय दिवसको अवधिमा पेइचिङ्गका लगभग एक लाख स्वयमसेवकले यातायात क्षेत्र,पर्यावरणीय दृश्य क्षेत्र,ठूलो परिमाणका कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटकलाई सहयोग र सेवा प्रदान गरेका छन्। स्वयमसेवकको हँसिलो अनुहार फेरि एक पटक चिनियाँ विशेषताको प्रमाण-पत्र बनेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह