फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च्याङ सि प्रान्तको यु शान नामक स्वयंसेवक सङ्गठनद्बारा लिन हु नामक वृद्धाश्रमको भ्रमण

(GMT+08:00) 2011-11-08 19:28:39

         च्याङ सि प्रान्तको यु शान नामक स्वयंसेवक सङ्गठन उनीहरूको दोस्रो मुकाम लिन हु नामक वृद्धाश्रम पुगेको छ। त्यहाँ पुगेपछि स्वयंसेवकहरूले वृद्धवृद्धाका सहयोगी वस्तुहरू र फलफूल आदि त्यहाँका वृद्धवृद्धालाई वितरण गरेका छन्।

          यसका साथै ती स्वयंसेवकहरूले उक्त लिन हु नामक वृद्धाश्रमका बूढाबूढीहरूसँग कुराकानी गरेका थिए। उनीहहरूले त्यहाँका बूढाबूढीहरूको जीवन परिस्थिति र इच्छाहरू सुनेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह