फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी युवा लिगद्बारा किसानका छोरा छोरीहरूलाई हेरचाह गर्ने स्वयंसेवा कार्यक्रम आयोजना

(GMT+08:00) 2011-11-08 19:29:12

             चालुवर्षको सेप्टेम्बर महिनामा चीनको हु नान प्रान्तको छ्याङ शा शहरअन्तर्गत जिल्ला समितिको चिनियाँ कम्युनिष्ट पार्टी युवा लिगले किसानका छोरा छोरीहरूलाई हेरचाह गर्ने स्वयंसेवा कार्यक्रमको आयोजना गरेको छ।

            उक्त कार्यक्रममा ती स्वयंसेवकहरूले तीस जना गरिब र अपाङ्ग बालबालिकालाई हेरचाह गर्ने र सहयोग दिने कार्यक्रमहरू गरेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह