फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युन नानको दि छिङ्ग तिब्बती जातिय स्वायत्त प्रिफेक्चरमा तिब्बती पात्रोको नव वर्ष मनाइएको

(GMT+08:00) 2012-02-23 10:43:18

          चीनका विभिन्न स्थानका तिब्बती देशबन्धुले हाल ऐनमा निर्धारित बिदाको उपभोग गर्दै तिब्बती पात्रोको नव वर्ष मनाएको छ। युन नानको दि छिङ्ग तिब्बती जातिय स्वायत्त प्रिफेक्चरमा तिब्बती पात्रोअनुसार वर्षको अन्तिम दिन स्थानिय विभिन्न जातिय तथा विभिन्न क्षेत्रीय गरी तीन सयभन्दा बढी प्रतिनिधिले साङ्गग्रीला जिल्लामा नववर्षको चियापानमा भाग लिएर राम्रो भविष्यबारे छलफल गरेको कुरा हाम्रा सम्बाददाताले जनाएको छ।

           प्राप्त समाचारअनुसार, सर्वसाधारणलाई तिब्बती पात्रोtको पानी ड्रागन नववर्ष राम्ररी मनाउनका लागि दि छिङ्ग प्रिफेक्चरमा फेब्रुअरी महिनाको 21 तारिखदेखि 23 तारिखसम्म बिदा दिएको छ। जनसाधारणको साँस्कृतिक जीवनलाई राम्रो पार्नका लागि दि छिङ्ग राज्यले विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह