फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-दक्षिण एशिया एक्सपो गीत

(GMT+08:00) 2013-03-21 18:33:01

चीन-दक्षिण एशिया सम्बन्ध युगौंयुगदेखि नै छ गाढा

पहिलो चीन-दक्षिण एशिया एक्सपोले थप्नेछ अध्याय नयाँ

सुन्दर बादलको देश, प्रकृति हाँसेको देश युननान

असंख्य जातिको घर, फुलैफूलको शहर युननान

चीन-दक्षिण एशिया सम्बन्ध युगौंयुगदेखि नै छ गाढा

पहिलो चीन-दक्षिण एशिया एक्सपोले थप्नेछ अध्याय नयाँ

मानव सभ्यतासँगै गाँसेको दुई क्षेत्रको मित्रतामा

साझा हितका लागि कोर्ने छ यसले एक इतिहास नयाँ

चीन-दक्षिण एशिया सम्बन्ध युगौंयुगदेखि नै छ गाढा

पहिलो चीन-दक्षिण एशिया एक्सपोले थप्नेछ अध्याय नयाँ

फूलको शहर खुन्मिङ्ग, दक्षिण एशियाको द्वार खुन्मिङ्ग

आदान प्रदान तथा व्यापार, अवसरको मञ्च खुन्मिङ्ग

चीन-दक्षिण एशिया सम्बन्ध युगौंयुगदेखि नै छ गाढा

पहिलो चीन-दक्षिण एशिया एक्सपोले थप्नेछ अध्याय नयाँ

हिमाल वारिपारिका हामी हुर्केका छौं आपसी सद्भावमा

शुभमङ्गलको कामना गर्दै बसेका छौं एकअर्काको मनमा

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह