फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग तुर्कमनिस्तानको राजकीय भ्रमणमा

(GMT+08:00) 2013-09-03 18:30:59

          चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले तीन तारिखका दिन तुर्कमनिस्तानको राजधानी आशगाबाद पुगेर पुग्नुभएको छ।

         स्थानीय समयअनुसार तीन तारिख मध्यान्ह बाह्र बजेर पच्चीस मिनेट जाँदा राष्ट्राध्यक्ष सी चढ्नुभएको विशेष विमान आशगावाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेको छ। राष्ट्राध्यक्ष सीको सम्मानमा तुर्कमनिस्तानका उप प्रधानमन्त्री एवम् विदेश मन्त्री मेर्दोभ लगायतका उच्च पदाधिकारीहरूको विमानस्थलमा उपस्थिति थियो।

           राष्ट्राध्यक्ष सीले चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट तुर्कमनिस्तान सरकार र जनतालाई हार्दिक अभिवादन र शुभकामना प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह