फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग "पुनरुत्थान"तेल क्षेत्रको पहिलो चरणको परियोजना सञ्चालनमा आएको समारोहमा सम्मिलित

(GMT+08:00) 2013-09-04 19:13:55

          चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग तथा तुर्कमनिस्तानका राष्ट्रपति गुर्बान्गाली बेर्दिमुहामेदोभ चीनको पेट्रोल प्राकृतिक ग्याँस कम्पनीद्बारा निर्माण गरिएको तुर्कमनिस्तानको "पुनरुत्थान"तेल क्षेत्रको पहिलो चरणको परियोजना सञ्चालनमा आएको समारोहमा सहभागी हुनुभएको छ।

            समारोहलाई सम्बोधन गर्दै राष्ट्राध्यक्ष सीले त्यस परियोजनाको निर्माणमा सहभागी भएका दुवै देशका विशेषज्ञ र प्राविधिज्ञहरूलाई उच्च सम्मान र हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ।

           तुर्कमनिस्तानका राष्ट्रपति बेर्दिमुहामेदोभले समारोहलाई सम्बोधन गर्दै चीनसँग निरन्तर रुपमा प्राकृतिक ग्याँसको विकास र ढुवानी तथा अन्तर्राष्ट्रिय उर्जा सुरक्षा आदि क्षेत्रमा रहेको आपसी सहयोगलाई सबल पार्दैजान तुर्कमनिस्तान इच्छुक रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह