फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन भ्रमणमा रहनु भएका दीपक नेपालको पाँचौं दिन

(GMT+08:00) 2013-11-27 18:30:14
           चीनको साताव्यापी भ्रमणमा रहनुभएका सीआरआईका श्रोता तथा सी आर आई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका सचिव दीपक नेपालले पाँचौं दिन चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको भ्रमण गर्नुका साथै "मेरो चिनियाँ कथा"प्रतियोगिताको पुरस्कार समारोहमा भाग लिनुभएको छ। अवलोकन भ्रमणपछि उहाँले सीआरआईसँग आफ्नो अनुभव यसरी सुनाउनुभयोः
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह