फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्यू वान चन-स्मार्टफोनको क्यामेराबाट काठमाण्डौँको सुन्दर दृष्य

(GMT+08:00) 2014-07-30 10:40:15

            नेपाललाई आफ्नो गन्तव्य स्थल बनाउनुको कारण भने साथीले शेयर गरेको फोटो हो। ल्यू वान चनलाई त्यस फोटोले आकर्षित गर्‌यो।

            साथीहरुले नेपालमा केही फोटोहरू खिचेका थिए। मैले हेरें, मलाई अचम्म लाग्यो। नेपाल त्यस्तो रमणीय छ, र भन्ने लाग्यो।

            त्यसैले यसै वर्षको मार्चमा ल्यू वान चनले एउटा स्मार्टफोन बोकी नेपालको यात्रा गरिन्।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ