फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्यू वान चन-स्मार्टफोनको क्यामेराबाट काठमाण्डौँको सुन्दर दृष्य

(GMT+08:00) 2014-07-30 10:40:15

            एक फोटोग्राफरको हैसियतमा यस बेला उनको काम वरिपरिको वातावरणको सदुपयोग गरी उपयुक्त दृष्यको संरचना गर्नु र कैद गर्नु हो।

            ल्यू वान चनलाई नेपाल मनपर्नुको कारण के हो भने- तिव्र गतिको ठूलो शहरमा जीवनयापनको क्रममा रिल्याक्स तथा आनन्दीत हुने समय छैन। काम र जिवनका विभिन्न दबावको कारणले पनि नेपालको भ्रमण सार्थक छ। नेपालीहरुको शुद्ध, पवित्र तथा मैत्रीपूर्ण भावनाको हालसम्म पनि उनी सम्झना गर्छिन्। यसो सम्झंदा पनि उनलाई आनन्द लाग्छ रे। नेपाललाई सम्झेर पुग्दैन, फेरि पनि जानुपर्छ र अझ धेरै फोटो खिच्नुपर्छ भन्ने उनको धारणा छ।

            त्यसैले मेरो विचारमा फेरि एक पटक जानुपर्छ। नेपाल फेरि एक पटक जानेछु।


1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ