फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवौं पेरिसको चिनियाँ चलचित्र महोत्सवको पुरस्कार वितरण समारोह पेरिसमा

(GMT+08:00) 2015-10-28 14:41:12

           यस चलचित्र महोत्सवको सद-भावना दूत ,चिनियाँ सिने स्टार थाउ हौङ पेरिस चलचित्र महोत्सवका पुराना साथी हुनुहुन्छ,दश वर्षअघि उहाँले आफ्ना चलचित्र "जीवन प्रदर्शनी"लिएर पहिलो पेरिस चिनियाँ चलचित्र महोत्सवमा भाग लिनुभएको थियो।

           "दश वर्षमा पेरिस चिनियाँ चलचित्र महत्वसव हुर्कंदै आएको छ र दश वर्षमा एक जना चलचित्र निर्माता पनि हुर्कंदै आएका छन्।पेरिस विश्व चलचित्रको गन्तव्य हो, चीन र फ्रान्सको दौत्य सम्बन्ध स्थापनाको 50‌औं वार्षिकोत्सबको उपलक्ष्यमा यस चलचित्र महत्सवको सद्भावना दूतको ambassadorको हैसियातले मलाई एकद‌मै खुसी लागेको छ। र बढी चिनियाँ राम्रा चलचित्रलाई फ्रान्सबाट अझ पनि संसारलाई सन्देश दिनसक्ने मेरो आशा पनि हो।"

1 2 3 4 5 6 7
जानकारी तथा लेखहरु