फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युवालाई एड्सप्रति सचेत रहन आव्हान

(GMT+08:00) 2015-11-15 16:50:05

        सँयुक्त राष्ट्रसँघअन्तर्गत एड्सको प्रतिरोध विभागका प्रमुख मिशेलले केही वर्षदेखि यता दक्षिणी सहाराको अफ्रिकी क्षेत्रमा एड्सको प्रतिरोध गर्ने दिशामा हासिल भएको उपलब्धी स्पष्ट भएको बताउनुभयो। तर यस क्षेत्रमा एड्सको प्रतिरोध तथा औषधोषचार गर्ने पक्षमा ठूलो प्रगति हासिल गरिएतापनि युवाहरुमा एड्स संक्रमणको समस्या अझ गम्भीर बन्दै गएको देखिन्छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु