फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युवालाई एड्सप्रति सचेत रहन आव्हान

(GMT+08:00) 2015-11-15 16:50:05

        सँयुक्त राष्ट्र सँघअन्तर्गत बाल गोष्ठीले जनाएअनुसार अफ्रिकाका युवाहरुको यौनको अवधारणा झन् खुला र निरन्तर रुपमा लागू पदार्थ तथा मद्यपानका कारण एड्स संक्रमणको खतरा अझै बढ्दै गएको देखिन्छ। यस बाहेक एड्स रोग संक्रमित भएका यी युवाहरुले देखा परेको परिवार र समाजबाट भएको दवाव ठूलो छ र एड्स संक्रमित भएपछि उपचार गर्नेको संखया थोरै छ। यसबाट एड्स रोग संक्रमित भएपछि मृत्यु भएका अफ्रिकी युवाहरुको संख्या निरन्तर रुपमा बृद्धि भइरहेको छ।

        अफ्रिकी सँघको समिति र जिम्बाब्वे सरकारले सँयुक्त रुपमा आयोजना गरेको "अफ्रिका शून्य:अफ्रिकाको जिम्मेवारी र हरेक मानिसको जिम्मेवारी"नामक स्मृति कार्यक्रमको मुख्य विषयको भनाइ जस्तै अफ्रिकामा एड्स संक्रमित मानिसको संख्या शून्य बनाउने लक्ष्यलाई साकार तुल्याउनु र युवाहरुले एड्स संक्रमितको समस्या समाधान गर्नु निकै चुनौतीपूर्ण भएको छ। यो अफ्रिकाका हरेक मानिसको जिम्मेवारी पनि भएको छ। यो गीतका मुख्य रचनाकार एवं कवि अल्बर्ट न्याथीले यस गीतमार्फत् बढी मानिसहरुलाई एड्स रोग संक्रमित भएका युवाहरुको समस्याको समाधान गर्न आह्वान गरेको कुरा बताउनुभएको छ।


1 2 3 4 5
जानकारी तथा लेखहरु