फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अजय अलौकिक
भिडियो

#नेपालीका आँखामा चीन# बेइजिङमा पर्वतारोहण अनुभव

#नेपालीका आँखामा चीन# चीनको भित्री मङ्गोलियामा ढुङ्गे धारा
बाँकी>>
लेख
  • कोभिड–१९ नियन्त्रणमा १ ट्रिलियन खर्च गर्दै चीन

  • बेइजिङ : चीनका प्रधानमन्त्री ली ख छ्याङले १३औं राष्ट्रिय जनकाँग्रेसको तेस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सन् २०१९ मा चीनको विकासमा धेरै चुनौती रहे पनि चीनले वर्षभरीको मुख्य लक्ष्य र कार्यभारलाई पूरा गरेको बताएका छन् ।

  • वुहान च्यायौ !

  • मार्च १८ ले चीनलाई लगभग दुई महिनापछि धेरै हदसम्म खुसी तुल्यायो र सारा विश्वलाई आशातीत बनाएको छ। हाल विश्व कोरोना भाइरसको चपेटामा परेको छ।
  • कोरोना: इपिडेमिकबाट प्यानडेमिक

  • कोरोना भाइरस रोग (कोभिड- १९) बाट विश्व नै त्रसित भइरहेको छ। यो महामारी कहिले अन्त्य हुन्छ भन्ने आम मानिसको चासोमा विज्ञहरूसमेत उत्तरविहीन छन्।
  • कोरोनाभाइरस र चीनको प्रतिकार

  • चीन हाल कोरोनाभाइरसविरुद्ध युद्धस्तरमा जुटिरहेको छ। कोरोनाभाइरसको उद्गमस्थल मानिने तीन हजार वर्षभन्दा लामो इतिहास बोकेको चीनको मध्य भागमा रहेको हुपै प्रान्तको सदरमुकाम ऊहान शहर यसबाट सबैभन्दा बढी प्रभावित भएको छ।
  • कूटनीतिक एकरूपता

  • पछिल्लो समय नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धमा धेरै बहस भइरहेका छन्। विशेषतः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र यसको चर्को बहस भइरहेको देखिन्छ। कतिपय नेपाली नेताहरूले एमसीसी इन्डो-प्यासिफिक रणनीति (आईपीएस) अन्तर्गत चीनलाई घेर्ने सैनिक योजना भएको बताइरहेका छन्।
  • चिनियाँ अर्थतन्त्रमा कोरोना

  • जनवरीको मध्यबाट चीनमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणले चीनसँगै विश्वलाई आतंकित तुल्याएको छ। यो भाइरस महामारीका रूपमा फैलिएको एक महिना भइसक्दा पनि त्रास अझै बाँकी छ र यस विपत्तिमाथि जित हासिल गर्न चीन युद्धस्तरमा खटिरहेको छ।
  • महत्वाकांक्षी रेलमार्ग

  • चिनियाँ भनाइ छ, 'समृद्धितर्फको यात्राको पहिलो कदम बाटो हो।' नेपालको अवस्थामा दूरदराजसम्म बाटोघाटो निर्माण भइसकेको छैन। सुखी नेपाली र समृद्ध नेपाल नारामा मात्रै सीमित छ। यसैबीच नेपाललाई साँच्चिकै समृद्धिको बाटोमा लैजाने अर्को मार्गको खोजी नभएको भने होइन।
  • लक्ष्य पछ्याउँदै चीन

  • चीनले आफ्नो विकाससँगसँगै विश्वको आर्थिक विकासका लागि पनि सकारात्मक भूमिका खेल्दै आइरहेको छ। उसले विश्व अर्थव्यवस्थाको वृद्धिमा धेरै वर्षदेखि ३० प्रतिशतभन्दा बढी योगदान दिँदै आएको छ र ऊ विश्वको आर्थिक वृद्धिको मुख्य इन्जिन पनि बन्दै आएको छ।
  • समुद्र सपना

  • भूपरिवेष्टित देशवासीको इच्छा समुद्र दर्शन हुनु स्वाभाविक हो। भौगोलिक आधारमा नेपाल ठगिएकै पनि हो। समुद्र तटवर्ती देशहरूले आर्थिक उन्नति पनि बेजोड रूपले गरेका छन्। नेपालको आफ्नै समुद्र भएको भए पानीजहाजका लागि यतिविघ्न व्याकुल पनि हुनुपर्ने थिएन।
  • बहुलवादको समर्थन

  • वर्तमान विश्व अर्थतन्त्रसामु एकपक्षीयतावाद र व्यापार संरक्षणवाद पूर्व अनुमानभन्दा गम्भीर बन्दै गएको छ। विश्वका दुई ठूला आर्थिक राष्ट्र चीन र अमेरिकाबीच एक वर्षअघिदेखि चलिरहेको व्यापार द्वन्द्वले चीन र अमेरिकाको अर्थतन्त्रमा मात्रै नकारात्मक असर पारेको छैन, यसले विश्व अर्थव्यवस्थामाथि नै धक्का पुर्‍याइरहेको स्थिति छ।
    बाँकी>>