फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती कागतसँग सम्बन्धित एक तिब्बतीको कथा

(GMT+08:00) 2013-10-23 17:11:25

           पहिलेको कठिनाईभन्दा फरक छ भने आजकाल छिरुन्तोजेको तिब्बती कागतको बिक्री राम्रो देखिन्छ। तापनि उहाँको मनमा अर्को इच्छा बसेको छ त्यो उत्पादन परिमाणलाई विस्तार गर्दै अझ बढी तिब्बती जनतालाई यस कार्यमा भाग लिन आकर्षण गर्नु हो। उहाँको विचारमा तिब्बती कागत र आफैसँग दीर्घकालीन र अविच्छिन्न सम्बन्ध रहेको छ। तिब्बती कागतबाट आफ्ना लागि मूल्यवान धन मात्र नभइ मूल्यवान भावना पनि संरक्षण गर्न सकिन्छ। पुस्तौं पुस्तादेखि जनताले बाधा र कठिनाई पार गरेर सधैं नै द्दढ प्रयास गरेका कारण तिब्बती कागतको विकासमा वर्तमान उपलब्धि हासिल भएको हो। ती उपलब्धिलाई जोगाएर तिब्बती कागतको अझ उज्यालो भविष्य सिर्जना गर्ने अठोट पनि छिरुन्तोचेले लिनुभएको छ।

 


1 2 3 4 5 6
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह