फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जर्मनीमा चीनको तिब्बती सप्ताह सुरु

(GMT+08:00) 2013-10-24 19:21:25

          जर्मनीको राजधानी बर्लिनमा "सन् 2013 जर्मन चीनको तिब्बती संस्कृति सप्ताह" एवं "हिमालय दृष्य" शीर्षकमा फोटो र थाङ्का प्रदर्शनी सुरु भएको छ।

          हिजो बुधबार सुरु भएको चीनको तिब्बती संस्कृति सप्ताह फोटो र थाङ्का प्रदर्शनीमा गीत तथा नृत्य र अभिनय, तिब्बती शास्त्रको जानकारी र बुद्ध दर्शनशास्त्र,तिब्बती संस्कृति,तिब्बत सम्बन्धी पुस्तकक आदि समावेश छन्।

           सांस्कृतिक साताको अवधिमा तिब्बत स्वयत्त प्रदेशबाट गएका तिब्बती शास्त्रका विषेशज्ञहरुले बुद्ध धर्मसँगै तिब्बती समाजको विकास, जातीय संस्कृति, धार्मिक विश्वास र तिब्बती चिकित्सा पद्धतिका बारेमा जानकारी दिने गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह