जुलाई १५ तारिख, तिब्बती संस्कृतिको संरक्षण र विकासका लागि चाइना एसोसिएशन र चाइना तिब्बतोलोजी रिसर्च सेन्टरद्वारा संयोजित "सिचाङ अर्थात् तिब्बत स्वायत्त प्रदेशको स्थापनाको महत्त्व र सन्दर्भ मूल्य" अन्तर्राष्ट्रिय संगोष्ठी बेइजिङमा आयोजना भएको छ।
16-Jul-2025
15-Jul-2025
जुलाई १४ मा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले बेइजिङमा क्रमशः माल्टाका उपप्रधान मन्त्री एवम् विदेश मामिला तथा पर्यटनमन्त्री इएन बोर्ग र बेलायती प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेलसँग भेट-वार्ता गर्नुभएको छ।
15-Jul-2025
15-Jul-2025
चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले जुलाई १३ तारिख बेइजिङमा रुसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेटवार्ता गर्नुभएको छ।
14-Jul-2025