फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो त्रैमासिक अवधिमा तिब्बत र नेपालबीचको सीमा क्षेत्रमा रहेको व्यापारमा 60%प्रतिशतले वृद्धि भएको

(GMT+08:00) 2011-04-19 10:23:34
                   चीनको तिब्बत स्वायत्त प्रदेशको लाह्सा भन्सारले 18तारिखका दिन एक सूचना सार्वजनिक गर्दै यस वर्षको पहिलो त्रैमासिक अवधिमा तिब्बत र नेपालबीचको सीमा व्यापार रकम 13करोड 10 लाख अमेरिकी डरलमा पुगेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा 62.3%प्रतिशतले बृद्धि भएको हो। सीमा क्षेत्रमा रहेको व्यापार च्याङ्ग मु अर्थात खासा र नेपालको तातोपानी सीमा क्षेत्रमा चल्दै आएको छ। आयात-निर्यात गरिएका मुख्य मालसामानहरुमा लुगा-फाटा र बिजुलीका सामान र मेशिन सम्बन्धी उत्पादित वस्तुहरू हुन्।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह