फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको मुख्य भूमि र दक्षिण एशियाबीचको व्यापारिक बाटोको निर्माण गरिनेतर्फ तिब्बतद्वारा नयाँ कदम अघि सार्दै आएको

(GMT+08:00) 2011-04-20 10:22:23
                  चीनको तिब्बती समाचार नेटवर्कको समाचारअनुसार तिब्बतको वाणिज्य र व्यापारिक माल-सामानको ओसार-पसारसम्बन्धी उद्योगको ठूलो विकास बढाउन तथा चीनको मुख्य भूमि र दक्षिण एशिया जस्ता दुईवटा ठूलो बजारलाई विस्तृत पार्नका लागि "तिब्बती वाणिज्य र व्यापार ग्रूप" हाल स्थापित हुन घोषित गरिएको छ। यसबाट तिब्बतले चीनको मुख्य भूमि र दक्षिण एशियाबीचको स्थल व्यापारिक बाटोको निर्माण प्रक्रियामा नयाँ कदम अघि सर्ने द्योतक भएको छ।

                  तिब्बती वाणिज्य र व्यापार ग्रुपबाट गरिएको रणनैतिक स्थान चाहिं तिब्बत नै हो भनी तोकिएको छ। मुलुकभित्र र दक्षिण एशिया यी दुईटा ठूलो बजार निर्माण गर्ने लक्ष्य छ। चीन मुलुकभित्र र बिदेशका लागि व्यापार, माल-सामानको ओसार-पसारको मेलमिलाप, विशेषतायुक्त उत्पादित बस्तुको बिक्री तथा कार्य सञ्चालनलाई मुख्य विकासको क्षेत्रमा राख्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह