फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा स्थायी बासिन्दाको संख्या तीस लाखभन्दा बढी

(GMT+08:00) 2011-05-05 18:20:44

         चीनको तिब्बत स्वायत प्रदेशको तथ्यांक ब्यूरोले हालै सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, तिब्बतमा स्थायी बासिन्दाको संख्या तीस लाखभन्दा बढी पुगेको छ। यसमा तिब्बती तथा अरु अल्पसंख्यक जातिको जनताको संख्या 91.83% रहेको छ।

         जुन सन् 2000को तुलनामा तीन लाख 85 हजारभन्दा बढी बृद्धि भएको छ।

         सो तथ्यांकअनुसार, दश वर्षको अवधिमा धेरै सङ्ख्याका तिब्बतीले उच्च शिक्षा हासिल गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह