फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा वेधशालाको निर्माण

(GMT+08:00) 2011-05-16 15:34:02
                  सन् 2011को अगष्ट महिनामा समुद्रदेखि 4300 मिटरको उचाइमा रहेको चीनको तिब्बतको लाह्सा शहरको ताङ्ग स्यौङ्ग जिल्लाको याङ्ग पा चिङ्ग बस्तीमा एउटा वेधशालाको निर्माण कार्य पूरा हुने जनाएको छ। यसपछि चीनमा समुद्र सतहबाट सबभन्दा अग्लो उचाइमा रहेको वेधशाला हुनेछ।

                 सो परियोजना चिनियाँ बैज्ञानिक प्रतिष्ठानअन्तर्गत राष्ट्रिय वेधशाला तथा तिब्बत विश्वविद्यालय लगायतका विभागले जर्मनी जु कोएलन विश्वविद्यालयसित संयुक्तरुपमा सहयोग गरेर निर्माण गरेको हो।

                 याङ्ग पा चिङ्ग बस्ती बैज्ञानिक क्षेत्रमा विश्वमा ज्योति पुञ्ज हेर्न तथा सर्वेक्षण गर्ने सबभन्दा राम्रो ठाउँहरूमध्येको एक ठानिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह