फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 तिब्बतको शान्तिपूर्ण मुक्तिको साठीऔं वार्षिकोत्सव सम्बन्धी सिद्धान्त गोष्ठी ल्हासामा शुरु

(GMT+08:00) 2011-05-22 16:14:51

              तिब्बतको शान्तिपूर्ण मुक्तिको साठीऔं वार्षिकोत्सव सम्बन्धी सिद्धान्त गोष्ठी हिजो 21 तारिख चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासामा शुरु भयो।

              यस गोष्ठीमा सिद्धान्तकर्ताहरुले तिब्बतको शान्तिपूर्ण मुक्तिको साठी वर्षदेखि यता पाइएको महान उपलब्धिबारेमा छलफल गरेका थिए। जसबाट सम्पूर्ण रुपमा समस्त सिद्धान्तकर्ताहरुको सक्रियतामा नविकरण गर्ने भावना प्रतिबिम्बित भएको छ।

             चिनियाँ कम्युनिष्ट पार्टी विश्वविद्यालय अन्तर्गत तिब्बत स्वायत्त प्रदेश शाखाका उप-प्रमुख भुपुछिरुनले यस गोष्ठीमा शान्तिपूर्ण मुक्तिबाट तिब्बतका लागि आधुनिकीकरणतर्फ जाने ढोका बनाइसकेको र तिब्बतको प्रजातान्त्रिक सुधारले तिब्बतको आधुनिकीकरणको विकासका लागि नयाँ बाटो प्रदान गरेको बताउनुभएको छ। उहाँका अनुसार तिब्बतको शान्तिपूर्ण मुक्ति भएको यस साठी वर्षमा दुइ विशाल प्रगति हासिल गरिएका छन्। यट्ठ दुइ विशाल प्रगति भनेका सामाजिक प्रणालीको सुधार तथा आर्थिक र सामाजिक विकासको ठूलो परिवर्तन हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह