फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको गैर-भौतिक सम्पदाको संरक्षण गर्न चीनद्वारा चार करोड चिनियाँ युआन खर्च गरिसकेको

(GMT+08:00) 2011-05-22 19:49:35

 

                चीनको तिब्बत स्वायत्त प्रदेशको साँस्कृतिक कार्यालयका अनुसार, सन् 2005मा तिब्बतले गैर-भौतिक सम्पदाको संरक्षण कार्य थालेदेखि चीन सरकार तथा तिब्बत स्वायत्त प्रदेशले अघि पछि गरी चार करोड चिनियाँ युआन खर्च गरिसकेको छ।

               चीनको तिब्बत स्वायत्त प्रदेशको साँस्कृतिक कार्यालयका पदाधिकारीका अनुसार, सन् 2010देखि तिब्बतले गैर-भौतिक सम्पदाका महत्वपूर्ण परियोजनाहरुको चौतर्फी संरक्षण गर्न विशेष रकम छुट्याएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह