फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतका विभिन्न जाति र क्षेत्रद्वारा तिब्बतको शान्तिपूर्ण मुक्तिको साठीऔं वार्षिकोत्सव मनाइएको

(GMT+08:00) 2011-05-23 14:53:41

 

 

               आज तिब्बत स्वायत्त प्रदेशको शान्तिपूर्ण मुक्तिको साठीऔं वार्षिकोत्सव दिवस हो।तिब्बतका विभिन्न जाति र क्षेत्रले सदरमुकाम ल्हासामा रहेको पोताला दरबारमा भेला भएर राष्ट्रिय झण्डोत्तोलन गर्नुका साथै राष्ट्रिय गीत गाएका छन्।त्यसैगरि तिब्बतको शान्तिपूर्ण मुक्तिको स्मारकमा पुष्प गुच्छा अर्पण गरेका छन्।

               सोही दिन आयोजित समारोहमा तिब्बत स्वायत्त प्रदेशको जन-कांग्रेस स्थायी समितिका प्रमुख छिमबा फुनसोले वितेको 60 वर्षदेखि यता तिब्बतले दलाई गुटको सम्पूर्ण सशस्त्र विद्रोहलाई साम्य पारेको र समाजवादी निर्माणलाई अघि बढाउँदै आएको बताउनुभएको छ।

              प्राप्त तथ्यांक अनुसार सन् 2010मा तिब्बतको गार्हस्थ्य कूल उत्पादन मात्रा 50 अर्ब 70 करोड चिनियाँ युआन पुगेको छ,जुन सन् 1959को तुलनामा 33 गुणाले बृद्धि भएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह