फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतद्बारा शान्तिपूर्ण मुक्तिको साठीऔं वार्षिकोत्सव मनाउनका लागि विभिन्न जाति तथा विभिन्न पक्षका व्यक्तिबीच गोष्ठीको आयोजना

(GMT+08:00) 2011-05-23 19:59:02

 

              तिब्बतको शान्तिपूर्ण मुक्तिको साठीऔं वार्षिकोत्सव मनाउनका लागि आज 23 तारिख दिउँसो तिब्बती स्वायत्त प्रदेशमा विभिन्न जाति तथा विभिन्न पक्षका व्यक्तिबीच गोष्ठीको आयोजना भयो।

              आज अर्थात मे 23 तारिख तिब्बतको शान्तिपूर्ण मुक्तिको साठीऔं वार्षिकोत्सव हो। साठी वर्षअघि सोही दिन चीनको केन्द्रीय सरकार र भूतपूर्व तिब्बती स्थानीय सरकारले पेइचिङ्गमा "तिब्बतको शान्तिपूर्ण मुक्ति गर्ने सम्झौता"मा हस्ताक्षर गरेका थिए। त्यसपछि तिब्बतका विभिन्न जातिय जनताले सारा मुलुकका अन्य विभिन्न जातिसित हातमा हात मिलाएर मेलमिलापयुक्त विकास गर्न थालेका थिए।

              यस गोष्ठीमा भाग लिएका विभिन्न पक्षका व्यक्तिहरुले नयाँ तिब्बतमा देखेका सभ्यताको प्रगति र समृद्धिलाई हार्दिक प्रशंसा गरेका थिए। जसबाट सम्पूर्ण रुपमा उहाँहरुले चिनियाँ कम्युनिष्ट पार्टी र चीन राष्ट्रलाई माया गरेको प्रतिबिम्बित भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह