फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको शान्तिपूर्ण मुक्तिको सम्झना-तिब्बतको साठी वर्षको साक्षी विषयक फोटो प्रदर्शनी पैचिङमा शुरु

(GMT+08:00) 2011-05-23 20:16:47

 

 

                 "तिब्बतको शान्तिपूर्ण मुक्ति-तिब्बतको साठी वर्षको साक्षी विषयक फोटो प्रदर्शनी"आज पैचिङको जातिय सँस्कृति भवनमा भव्यताका साथ शुरु भएको छ।

                 तिब्बतको शान्तिपूर्ण मुक्तिको सम्झना गर्न वितेका साठी वर्षदेखि तिब्बतको आर्थिक तथा सामाजिक विकास प्रतिबिम्बित गर्नका लागि चिनियाँ तिब्बत पत्रिका संस्था तथा तिब्बतको साँस्कृतिक संघले "तिब्बतको शान्तिपूर्ण मुक्ति-तिब्बतको साठी वर्षको साक्षी विषयक फोटो प्रदर्शनी"को आयोजना गरेको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह