फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि.आर.आई. तिब्बती भाषा वेभसाइट ठेगाना परिवर्तन

(GMT+08:00) 2011-06-14 20:07:24
              चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको संचालनमा रहेको तिब्बती भाषा वेभसाइटलाई संशोधन गरी नयाँ वेभसाइट आज ‌औपचारिक रुपमा संचालनमा आएको छ।

               उक्त वेभसाइटमा सांस्कृतिक आदान प्रदान, पर्यटकीय सूचनामा ध्यान दिएर विदेशमा रहेका तिब्बती भाषा प्रयोगकर्तालाई सूचनात्मक सेवा प्रदान गरिन्छ र चीनको तिब्बतको वास्तविकतालाई देखाइन्छ।

                परिवर्तित भएको तिब्बती भाषा वेभसाइटको ठेगाना यस प्रकार छः tibet.cri.cn

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह