फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा राष्ट्र स्तरीय गैर-भौतिक सांस्कृतिक पैतृक सम्पदाको प्रतिनिधित्व कृतिहरुको संख्या छयहत्तर वटा पुगिसकेको

(GMT+08:00) 2011-06-16 10:11:23
                    चीनको राज्य परिषदबाट हाल सार्वजनिक गरिएको तेस्रो खेपका राष्ट्र स्तरीय गैर-भौतिक सांस्कृतिक पैत्रिक सम्पदा नामक नामावली तथा विस्तृत नामावलीमा तिब्बतको मात्रै सोह्र वटा छन्। हालसम्म प्रतिनिधित्व कृतिहरुको संख्या साठीबाट बढेर छयत्तर वटा पुगिसकेको छ।

                    तिब्बत स्वायत्त प्रदेशको गैर-भौतिक सांस्कृतिक पैत्रिक सम्पदाको संरक्षण केन्द्रका जिम्मेवार व्यक्तिबाट दिइएको जानकारीका अनुसार त्यसमा छनौट गरिएको उपर्युक्त सोह्र वटामा लोकप्रिय संस्कृति सम्बन्धी दुई वटा छन्, परम्परागत संगीतको एउटा , परम्परागत नृत्य सात वटा, परम्परागत ओपेराको एउटा ,चित्र कलाका दुई वटा, परम्परागत हस्तकलाका दुई वटा र जातीय चाल-चलनको एउटा छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह