फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको शान्तिपूर्ण मुक्तिको साठी वर्षमा प्राप्त उपलब्धि प्रदर्शनीबाट धेरै जनता आकर्षित

(GMT+08:00) 2011-06-16 19:47:44
                       पन्ध्र तारिखका दिन पैचिंगमा शुरु भएको तिब्बतको शान्तिपूर्ण मुक्तिको साठी वर्षमा प्राप्त उपलब्धि प्रदर्शनीबाट धेरै जनताको आकर्षित भएका छन्।

                       उक्त प्रदर्शनीलाई प्रदर्शनीको उद्देश्य, ऐतिहासिक प्रक्रिया, विशाल उपलब्धिहरु, सुधारिएको दैनिक जीवन, तिब्बतको उज्ज्वल भविष्य एवम् समाप्ति भन्ने छ वटा भाग विभाजित गरिएको छ। प्रदर्शनीमा पाँच सय वटा चित्र, तीस वटा वस्तु, तीस वटा मानचित्र एवम् प्रशस्त ऐतिहासिक सामग्रीहरु बहु संचारमाध्यममार्फत प्रदर्शित गरिँदै छ। प्रदर्शनीबाट बितेका साठी वर्षमा तिब्बतमा भएको टड्कारो परिवर्तन तथा तिब्बतीहरुको सुखमय जीवन एवम् जातिय एकतालाई देखाइन्छ।

                       उक्त प्रदर्शनी जुलाइ आठ तारिखसम्म निःशुल्क रुपमा खोलिने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह