|
|
|
||
नेपालसित जोडिएको चीनको तिब्बतको प्राकृतिक वातावरण निकै कठिन छ। यहाँका धेरै सीमा प्रतिरक्षा शिविर तथा चौकी हिमालमा पर्दछन। केहि शिबिर तथा चौकी वर्षभरि हिउँबाट ढाकिन्छ। पहिले मार्ग नभएकाले यहाँ तैनाथ सैनिकहरुको जीवन निकै कष्टकर थियो। सैनिकहरुले दिनमा गश्ती गरेपछि रातमा तारा मात्र गन्ने गर्दथे।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |