|
|
|
||
चीनको तिब्बत वेबसाइटले आज "ओबामा र दलाई बीचको भेटले के कुरा देखाएको?"शिर्षकमा एउटा टिप्पणी लेख प्रकाशित गरेको छ। यस लेखका अनुसार, यस पटकको भेटले सुधार हुँदै आएको चीन-अमेरिका सम्बन्धमा जटिलता थप्नुका साथै चीन र अमेरिका बीचको रणनीतिक विश्वास तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आपसी सम्बन्धित सहयोगमा अनिश्चित कारकतत्व पुर्याएको छ।
अमेरिकी राष्ट्रपति ओबामाले दलाईसँग गर्नुभएको भेटले उहाँको पदावधिमा रहेको चीन-अमेरिका सम्बन्धमा अवश्य पनि ठूलो हानि पुर्याउने कुरा यस लेखमा जनाइएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |