|
|
|
||
चीनको तिब्बत स्वायत्त प्रदेशको जल-संभार विभागले हालै जनाएअनुसार, आगामी 5 वर्षमा चीनले तिब्बतको जल-संभारलाई गतिशील तुल्याउनका लागि 11 अर्ब 60 करोड चिनियाँ युआन लगानी गर्ने भएको छ।
तथ्याङ्कअनुसार, विगत 5 वर्षमा तिब्बतले जल-संभार निर्माणका लागि जम्मा 6 अर्ब 99 करोड 80 लाख चिनियाँ युआन लगाएको छ।यसबाट एकातिर तिब्बतका किसान तथा पशुपालकले सुरक्षित पिउने पानी पाएका छन् भने अर्कातिर र 9 करोड 5 लाख 30 हजार किसान तथा पशुपालकले जलविद्युत प्रयोग गर्न सकेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |