|
|
|
||
चीनको तिब्बत सांस्कृतिक संरक्षण तथा विकास संघको संयोजनामा तेस्रो तिब्बत संस्कृति मञ्च आज ल्हासामा सुरु भएको छ। उक्त मञ्चको मुख्य शीर्षक तिब्बतको गैर-भौतिक सम्पदाको बिँडो थाम्नु तथा विकास गर्नु भन्ने रहेको छ।
चीन तथा विदेशका गएका विद्बान, युवा नेता, संचारमाध्यम तथा व्यवसायी एवम् तिब्बत विश्वविद्यालयका विद्यार्थी तथा शिक्षक-शिक्षिका लगायतका चार सय जनाले उक्त मञ्चको उद्धाटन समारोहमा भाग लिएका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |