|
|
|
||
चीनको साँस्कृतिक उपमन्त्री याङ्ग च चिनले भावी पाँच वर्षको अवधिमा चीनले तिब्बतको अभौतिक साँस्कृतिक सम्पदाको संरक्षण गर्ने कार्यको समर्थन गर्नका लागि धेरै लगानी लगाउने कुरा व्यक्त गर्नुभएको छ। उहाँले आज ल्हासामा आयोजित तेस्रो चीनको तिब्बती सांस्कृतिक मँचमा सहभागी हुँदै उक्त कुरा बताउनुभएको हो।
हाल तिब्बती चिकित्सा तथा औषधी, तिब्बती कागज तथा थाङ्गका आदि छयत्तर वटा विषयले चिनियाँ राष्ट्रिय अभौतिक सांस्कृतिक सम्पदाको सूचिमा प्रवेश पाएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |