|
|
|
|||||||||
|
||

तिब्बती नववर्षको स्वागतका लागि केही दिनदेखि यता चीनको तिब्बत स्वायत प्रदेशको ल्हासा शहरका सम्बन्धित विभागका कर्मचारीहरुले महत्वपूर्ण रमणीय स्थल र मुख्य बाटोमा सुन्दर फूलहरु सजाएर राखेका छन्। उनीहरुले एउटा खुसी र शान्तिपूर्ण नववर्षको मौसम बनाएका छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||