|
|
|
||
तिब्बत स्वायत्त प्रदेशअन्तर्गत महिला संघका अध्यक्षका अनुसार, वर्तमान तिब्बतमा महिला अधिकारीको संख्या कूल अधिकारीको संख्यामा 41.42प्रतिशत पुगेको छ।
तिब्बतको पूरानो कानूनमा दास र महिलाले सैन्य तथा राजनैतिक मामिलामा भाग लिननपाउने नियम रहेको थियो। त्यस बेला तिब्बती महिलाको सामाजिक स्थान अतिकम थियो।
तिब्बतको शान्तिपूर्ण स्वतन्त्रतापछि धेरै दक्ष, सुसंस्कृत तथा योगदान दिने महिलाहरु जन प्रतिनिधि काँग्रेसमा र राजनैतिक परामर्शदात्री सम्मेलनमा सदस्य बनेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |