नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताद्वारा चीनको दुई अधिवेशनको उच्च मूल्याङ्कन
(GMT+08:00) 2012-03-07 18:45:51
नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी सदस्य प्रदीप नेपालले हाल काठमाण्डौंमा सि.आइ.आई.का पत्रकारसँगको विशेष अन्तर्वार्तामा चीनको दुई अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ।उहाँ भन्नुहुन्छ-