फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एघारौँ चिनियाँ राष्ट्रिय जन-काँग्रेसको पाँचौँ अधिवेशन सफलताका साथ सम्पन्न भएकोमा चिनियाँ जन दैनिक अखवारद्वारा बधाइ

(GMT+08:00) 2012-03-14 19:45:22

            आज एघारौँ चिनियाँ राष्ट्रिय जन-काँग्रेसको पाँचौँ अधिवेशन सफलताका साथ सम्पन्न भएको छ। चीनको जन दैनिक अखवारले टिप्पणी लेख प्रकाशित गरी त्यसप्रति बधाई दिएको छ।

            टिपण्णीले यस महत्वपूर्ण वर्षमा यस अधिवेशनको आयोजना गरी सरकारी कार्य प्रतिवेदन र अरु प्रतिवेदनको लेखाजोखा गरी पारित गरेको, फौजदारी सुनुवाई ऐन संशोधन मसौदा पारित गरेको छ र अधिवेशनका विभिन्न कार्य सफलताका साथ सम्पन्न गरेको कुरा व्यक्त गरेको छ। साथै अधिवेशनले सर्वोच्च अधिकारी संस्थाले कामकर्तव्य पूर्ण रुपमा गरेको र चीनको मूल राजनीतिक नीतिको जीवित शक्तिलाई देखाएको कुरा पनि लेखमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह