चीनको खुन मिङ उन्नाइसौं आयात-निर्यात मेला र चौथो दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनीमा सहभागी नेपाल-चीन कार्यकारी परिषदका अध्यक्ष अनुप भट्टराईले हिजो उक्त मेला र प्रदर्शनीमार्फत नेपालको पर्यटन प्रचार-प्रसार हुने आशा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो
आवाज एक
चालू वर्ष नेपालको सन् 2011 पर्यटन वर्ष हो। चिनियाँ पर्यटकहरु आकर्षित गर्नका लागि नेपाल पर्यटन विभागहरुले बेग्ला-बेग्लै रुपमा चीनको पैचिंग, ल्हासा, छङ तुलगायतका धेरै शहरुहरुमा पर्यटनको प्रचार-प्रसार कार्यक्रमहरुको आयोजना गरिसकेको छ। नेपालले चिनियाँ पर्यटकहरु भित्र्याउने संख्याबारे चर्चा गर्दा श्री भट्टराईले भन्नुभयो
आवाज दुई