|
|
|
||
सी.आर.आई.का लगभग चालीस जना चिनियाँ तथा विदेशी सम्वाददाताहरु आज दिउँसो ल्हासा पुगेका छन्। आगामी दिनमा हामीले तीन टोलीमा विभाजन भई तिब्बतका उत्तरी, पूर्वी र पश्चिमी भागमा गएर तिब्बतको अर्थतन्त्र, सँस्कृति आदि विषयबारे अवलोकन तथा रिपोरिङ्ग गर्ने कार्यक्रम छ।
हामी अजय र ललिता पहिलो पटक तिब्बत पुगेका हौँ। हामीले प्रिय श्रोताका लागि अझ बढी तिब्बतको ताजा र राम्रो विषयको प्रसारण गर्ने आशा गरेका छौं।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |