|
|
|
||
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सीआरआईको अवलोकन भ्रमण गर्नु भएको छ। बुधबार अपरान्ह सीआरआई आइपुग्नु भएका राजदूत पौडेलले सीआरआई नेपाली सेवालाई अन्तर्वार्ता दिँदै दुई देशबीचको सम्बन्ध इतिहासदेखि सुमधुर र महत्वपूर्ण रहँदै आएको बताउनुभयो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |