फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# विश्व खाद्य र पोषणको विकासका लागि चीनको योगदान

(GMT+08:00) 2019-10-24 09:11:55

उक्त कार्यक्रममा चीनको राष्ट्रिय खाद्य तथा सामग्री रिजर्भ व्युरोका अध्यक्ष चाङ उ फङका अनुसार नयाँ चीन स्थापना भएदेखि यता चीनको कूल अन्न उत्पादनमा लगातार रुपमा नयाँ विकास प्रगति पाइएको देखिन्छ। सत्तरी वर्षमा चीनको खाद्य सुरक्षाको प्रत्याभूति क्षमता स्पष्ट बढेको छ। सारा विश्वको 9 प्रतिशतको खेती जमिन र 6 प्रतिशतको विशुद्ध पानीको स्रोतसाधन ओगटेको चीनले विश्वको 20 प्रतिशतभन्दा बढी जनसंख्यालाई खुवाएको छ। चालू वर्षमा अन्नपातको उत्पादन मात्रा 6.5 टनभन्दा बढी हुने छ।

1  2  3  4  
जानकारी तथा लेखहरु