फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# विश्व खाद्य र पोषणको विकासका लागि चीनको योगदान

(GMT+08:00) 2019-10-24 09:11:55

खाद्यपदार्थको मिलिजुली उत्पादन क्षमता स्थिर बढ्दै गएको साथमा सर्वसाधारणको उपभोग्य "पर्याप्त खानु"बाट"राम्रो खानु"सम्म परिवर्तित भएको छ। चीनको राष्ट्रिय खाद्य तथा सामग्री रिजर्भ व्युरोको सम्बन्धी तथ्याङ्कअनुसार सन् 2018 को अन्तसम्म राष्ट्रिय खाद्य उद्योग आर्थिक तथ्याङ्कमा राखिएको व्यवसायको संख्या 23 हजार पुगेको छ भने प्रतिवर्ष कूल औद्योगिक उत्पादन मूल्य 30 खर्ब युआनभन्दा बढी पुगेको छ। सासा राष्ट्रमा अन्न उत्पादन मूल्य एक खर्बभन्दा बढी पुगेको प्रान्त एघार रहेको छ। यसमध्ये शान तुङ प्रान्तको अन्न उत्पादन मूल्य पहिलो पटक 4 खर्ब 1 अर्ब 60 करोड युआन सिर्जना गरेको छ। साथै च्याङ्ग सु,आन ह्वी,क्वाङ तुङ,हु पै,ह नान गरी पाँच प्रान्तमा दुई खर्ब युआनभन्दा बढी अन्न उत्पादन मूल्य सिर्जना गरेका छन्। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका चिनियाँ प्रतिनिधि भिनसेन्ट मार्टिनका अनुसार आपूर्ति-क्षेत्र सुधार र ग्रामीण क्षेत्रको पुनःरुत्थान रणनीति लगातार रुपमा व्यवहारमा उतारिँदै गएको साथमा चीनले एक शक्तिशाली, नविन, दिगो खाद्य व्यवसायको स्वागत गर्ने छ। जसले चिनियाँ जनता मात्र नभइ सारा विश्वको खाद्य र पोषणको विकासका लागि ठूलो योगदान सिर्जना गर्ने छ।

1  2  3  4  
जानकारी तथा लेखहरु