फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# विश्व खाद्य र पोषणको विकासका लागि चीनको योगदान

(GMT+08:00) 2019-10-24 09:11:55

चीनको समष्टिगत अर्थतन्त्र अनुसन्धान प्रतिष्ठानअन्तर्गत व्यवसाय अर्थतन्त्र र प्राविधिक अर्थतन्त्र अनुसन्धान व्युरोका उपप्रमुख च्याङ छाङ युनले जानकारी दिनुभएअनुसार शक्तिशाली रुपमा खाद्य उद्योग अर्थव्यवस्थालाई विकास गर्दै हरियो गुणस्तरीय खाद्यपदार्थको आपूर्तिलाई बढाउनुपर्छ। जसबाट खाद्य उद्योग अर्थव्यवस्थालाई मध्य-उच्च स्तरतर्फ उकास्दै अझ उच्च तहमा राष्ट्रिय खाद्यको सुरक्षालाई प्रत्याभूति गर्नसकिने छ।


1  2  3  4  
जानकारी तथा लेखहरु